नुवाकोटको किस्पाङ गाउँपालिकामा अवस्थित हिमश्रृङ्खलाको स्रोतमा आधारित प्रसिद्ध किस्पाङ पोखरी । पोखरीमा रहेको पानीको चुहावट हुनु र यसवर्ष हालसम्म हिउँ नपर्दा सुक्दै गएको हो । तस्बिर: रामहरि न्यौपाने/रासस
प्रकाशित: Feb 21, 2023| 01:05 मंगलबार, फागुन ९, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।