सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा उपचारका लागि स्टेचरमा बोकेर जिल्ला अस्पताल ल्याउँदै गरेको बिरामी । सडक सञ्जाल नहुँदा जिल्लाका कतिपय स्थानबाट उपचारका लागि स्टेचरमा बोकेर ल्याइने गरिन्छ । तस्बिर: भविन कार्की/रासस
प्रकाशित: Feb 21, 2023| 02:05 मंगलबार, फागुन ९, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।