घोराही–१४ झिगौरामा यही फागुन ३ देखि १३ सम्म सञ्चालन भइरहेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेलामा फलामबाट बनेका भाडाका सामग्री किन्दै सर्वसाधारण । तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रकाशित: Feb 23, 2023| 23:00 बिहीबार, फागुन ११, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।