शुक्रबार, असार १३, २०८२

एमाले सचिवालय बैठक सुरु, के सरकारबाट बाहिरिएला?

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं-  नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा. भीष्म अधिकारी जानकारी दिए।

बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। बैठकले सरकारमा रहने वा नरहने भन्ने बारेमा पनि निर्णय लिने बताइएको छ।

आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

प्रकाशित: Feb 25, 2023| 10:29 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...