बिहीबार, असार १२, २०८२

प्रदेश १ ले नामकरणको छलफल सक्यो, प्रदेशसभा दुई घण्टा स्थगित

आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

विराटनगर- प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ। आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो।

प्रदेशसभामा नेकपा एमालेले कोसी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ। सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए।
छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन्। 

दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ। प्रदेशसभा सचिवालयले मत विभाजनका लागि आवश्यक तयारी गरेको छ।
 

प्रकाशित: Mar 01, 2023| 19:15 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...