बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो छ रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले गरेको फैसला [पूर्णपाठ]

यस्तो छ रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले गरेको फैसला [पूर्णपाठ]

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। 

चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले माघ  १३ गते लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज गरेको थियो। 

चितवन-२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुन: उम्मेदवारी दिने बाटो खुलेको छ।

प्रकाशित: Mar 07, 2023| 18:02 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...