मंगलबार, असार १०, २०८२

एमाले लामो दौडको घोडा  : अध्यक्ष ओली

एमाले लामो दौडको घोडा भएकाले देश बनाउने अभियानमा निरन्तरण दौडिइरहने अध्यक्ष ओलीको धारणा।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी देश बनाउने अभियानका क्रममा म्याराथन दौडमा रहेको बताएका छन्। एमाले लामो दौडको घोडा भएकाले देश बनाउने अभियानमा निरन्तरण दौडिइरहने उनको भनाइ छ।

शुक्रबार एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीको सपथ कार्यक्रममा सहभागी अध्यक्ष ओलीले सत्ताका लागि अरु पार्टीजस्तो दैनिक फोहारी खेलमा एमाले सामेल नहुने दाबी गरे।

उनले भने, ‘अर्बौं, खर्बाैं वर्ष तातेपछि सूर्य तातेजस्तै एमाले पनि त्यस्तै हो।’ झन्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाएर प्रतिक्रियावादीले फुट ल्याइदिएको ओलीले आरोप लगाए। अध्यक्ष ओलीले खेल मात्रै नभएर राजनीतिमा पनि फउल खेल्ने सफल नहुने बताए।
 

प्रकाशित: Mar 10, 2023| 15:42 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...