नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको क्रममा सडक बिग्रनुका साथै मर्मत र निर्माण कार्य नहुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोला क्षेत्रका विरोध प्रदर्शन गरिँदै। तस्बिर: विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित: Mar 14, 2023| 02:05 मंगलबार, फागुन ३०, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।