आइतबार, असार ८, २०८२

उपराष्ट्रपतिलाई कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 

आज बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेकोमा केहिबेर अघि देउवाले उपराष्ट्रपतिका लागि मतदान गरेका हुन्।

१० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म ४०९ मत खसेको छ।

उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्य प्रतिस्पर्धामा छन्। 

प्रकाशित: Mar 17, 2023| 12:37 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...