आइतबार, असार ८, २०८२

सांसदको सम्मानमा चियापान समारोह गर्दै राष्ट्रपति

राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुगेको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोह हुने भएको छ। 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको बताइएको छ। 

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुगेको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

प्रकाशित: Mar 18, 2023| 05:36 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...