आइतबार, असार ८, २०८२

राप्रपा संसदीय दलको उपनेता चुनिए बुद्धिमान

राप्रपा संसदीय दलका नेता अध्यक्ष राजेन्द्र लिङ्देनले तामाङलाई उपनेता चयन गरेका हुन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङलाई चयन गरेको छ।

शनिबार बसेको बैठकमा राप्रपा संसदीय दलका नेता अध्यक्ष राजेन्द्र लिङ्देनले तामाङलाई उपनेता चयन गरेका हुन्।
तामाङ समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुन्।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ। प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन्।

प्रकाशित: Mar 18, 2023| 17:05 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...