आइतबार, असार ८, २०८२

रोकियो धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन

बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

पोखरा- बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए।

निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थी संगठन बीच छलफल भइरहेको क्याम्पस जनाएको छ।

प्रकाशित: Mar 19, 2023| 09:28 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...