शुक्रबार, जेठ १०, २०८२

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कार्की विजयी

मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

रामेछाप- मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्। अनेरास्ववियुबाट सभापतिका उम्मेदवार पुष्कर भट्टराईलाई पराजित गर्दै कार्की विजयी भएका हुन्। 

भट्टराईले २२३ मत पाए भने कार्कीले २८६ मत प्राप्त गरेका थिए। सचिवमा भने अनेरास्ववियुका सुशील थापा विजयी भएका छन्। कोषाध्यक्षयमा भने यहाँ दुवै प्यानका उम्मेदवारहरुले बराबर २५१/२५१ मत पाएका छन्।

प्रकाशित: Mar 20, 2023| 08:06 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...