शुक्रबार, जेठ १०, २०८२

कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म कति मत खस्यो?

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी मतदान जारी रहेको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

धनगढी- धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी मतदान जारी रहेको छ।

कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन्। 

यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन्। जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा ४ हजार ३४५ मतदाता रहेका छन्। अहिलेसम्म ८ सय भन्दा बढी मत खसी सकेको बताइएको छ।

प्रकाशित: Mar 22, 2023| 12:59 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...