बिहीबार, जेठ ९, २०८२

शुक्रबार को बन्ला नयाँ आइजिपी?

शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाठौं- शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ। सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा छन्।

आइजिपी धिरजप्रताप सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै भेट्न आएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। उनीहरू पाँच जनामध्येबाटै नयाँ आइजिपी नियुक्ति हुने छन्।

सोमबार एआइजी भएका पाँचै जना गत असारमा मात्र डिआइजी भएका थिए। एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एक जना आइजिपी हुँदै छन्। 

प्रकाशित: Mar 23, 2023| 10:37 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...