मंगलबार, जेठ ७, २०८२

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन गठबन्धन बैठक पुन: २ बजे बस्ने

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ। 
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए। 

उनले भने, ‘आज धेरै छलफल हुन सकेन। प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो पुनः दुई बजे बस्ने गरी उठेका छौ।’ उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए। 

प्रकाशित: Mar 30, 2023| 10:20 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...