सोमबार, जेठ ६, २०८२

राष्ट्रपति पौडेल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। 
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। 

राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 

प्रकाशित: Apr 02, 2023| 06:44 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...