सोमबार, जेठ ६, २०८२

नेकपा एसको प्रमुख सचेतक चयन भए मेटमणि

नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो। 
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीले प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ। 

नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो।

चौधरी नेकपा एसको पोलिटब्युरो सदस्यसमेत हुन्। उनी दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

प्रकाशित: Apr 03, 2023| 14:28 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...