आइतबार, जेठ ५, २०८२

को-को परे २० सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा [सूचीसहित]

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन्।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य रहन्छन्।

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन्।

यी हुन् समितिका सदस्य
१. अजयकुमार चौरसिया
२. अनिता देवी
३. गंगाराम चौधरी
४. जीवन परियार
५. तारा लामा तामाङ
६. नागिना यादव
७. पदम गिरी
८. प्रदिप यादव
९. महेशकुमार बर्तौला
१०. मेटमणि चौधरी
११. रमेश लेखक
१२. रामप्रकाश चौधरी
१३. रामहरि खतिवडा
१४. रुपा सो.शी. (चौधरी)
१५. लिलानाथ श्रेष्ठ
१६. विद्या भट्टराई
१७. सन्तोष परियार
१८. सरिता प्रसाई
१९. हितराज पाण्डे
२०. ज्ञानबहादुर शाही
 

प्रकाशित: Apr 06, 2023| 17:31 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...