आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री पोखरेलपछि मुख्य न्यायाधिवक्ताले पनि दिए राजीनामा

मुख्यमन्त्री पोखरेलपछि मुख्य न्यायाधिवक्ताले पनि दिए राजीनामा

डीसीले मुख्यमन्त्रीमार्फत् आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएको प्रदेश प्रमुखको कार्यालले जानकारी दिएको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

बुटवल- लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले पनि राजीनामा दिएका हुन्। 

डीसीले मुख्यमन्त्रीमार्फत् आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएको प्रदेश प्रमुखको कार्यालले जानकारी दिएको छ। 

डिसीले संविधानको धारा १६० खण्ड 'क' अनुसार मुख्यमन्त्रीमार्फत् राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। शंकर पोखरलले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए।

मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्।





प्रकाशित: Aug 11, 2021| 16:38 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।