शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • लेखराज निवास पुगेर प्रचण्डले भने- यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

लेखराज निवास पुगेर प्रचण्डले भने- यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित लेखराज भट्टको निवाससँग आफ्नो ४० वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन्।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित लेखराज भट्टको निवाससँग आफ्नो ४० वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन्।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका हुन्। सो क्रममा उनले भने, 'यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ। यहाँमाथि एउटा म बस्ने कोठा छ। जहाँ मैले खाने बस्ने गर्थे। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ। बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो', उनले भने।

लेखराज पूर्वमाओवादी नेतासमेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए।

प्रकाशित: Apr 09, 2023| 12:11 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...