शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पे प्रयोगकर्तालाई गोल्डस्टार जुत्तामा १५ प्रतिशत छुट

आइएमई पे प्रयोगकर्तालाई गोल्डस्टार जुत्तामा १५ प्रतिशत छुट

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- भुक्तानी सेवाप्रदायक आइएमई पेले गोल्डस्टार शुज सँग सहकार्य गरी नयाँ वर्षको २०८० को अवसर पारी अफर ल्याएको छ।

यसअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।

सोमबारदेखि सुरु भएको यो अफर आउँदो वैशाख ५ सम्म चल्नेछ। डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) बाट सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। 

प्रकाशित: Apr 11, 2023| 20:00 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्