काठमाडौं- पोखरा महानगरपालिकाले बुधबार र बिहीबार कोभिडविरुद्धको खोप लगाउने भएको छ। महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने तयारी गरिएको छ।
महानगरले साउन १३ भन्दा अगाडि पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज खोप लगाउन लागेको हो।
प्रकाशित: Aug 17, 2021| 10:30 मंगलबार, भदौ १, २०७८
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।