आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले सांसदले नाराबाजी गर्दै अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

एमाले सांसदले नाराबाजी गर्दै अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि बुधबार पनि संसद बैठक स्थगित भएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

बुटवल– प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि बुधबार पनि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरूद्व गरेको  छ। यसअघि मंगलबार पनि प्रतिपक्षी दल एमालेले सदन अबरू पारेको थियो। 

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्।

प्रकाशित: Aug 18, 2021| 14:40 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।