शुक्रबार, जेठ ३, २०८२

पशुपतिमा रमाएका बाबाजीहरू (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – महाशिवरात्रीका बेला पशुपति क्षेत्रमा बाबाजीहरूको विशेष चहलपहल हुनेगर्छ। यसपटक पनि बाबाजीहरूको भीडले महाशिवरात्रीको माहोललाई थप रमाइलो बनाएको छ।

यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ।भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको हो। पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको अनुमान गरिएको छ।

विभिन्‍न आशन र रूपरंगमा भेटिने बाबाजीहरू शिवरात्रीका आकर्षण मानिन्छन्। नेपाल र  भारतलगायतका मुलुकबाट पनि बाबाजीहरू यहाँ आउने गर्छन्।




भिडियो






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।