भैरहवा- कपिलवस्तुको शिवनगरस्थित सुरई नदीमा पौडी खेल्ने क्रममा ३ जना किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डिएसपी देबेन्द्र पाण्डेको अनुसार पौडी खेल्ने क्रममा किशोरहरुको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा विजयनगर गाउँपालिका वडा नं ६ का वर्ष १९ का आशिष भट्टराई, वर्ष १७ का निरन्जन भुसाल र वर्ष १९ का सुमित सुनार रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४