आइतबार, असार ८, २०८२

पहिरोबाट दाङको बंगलाचुलीमा पाँच परिवार विस्थापित

अविरल वर्षाका कारण दाङको बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घर घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्थापित भएका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

बुटवल– अविरल वर्षाका कारण दाङको बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घर घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्थापित भएका हुन्।

दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित ५ परिवारका २२ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। विस्थापितलाई सुरक्षित स्थानमा राखिएको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिए।

प्रकाशित: Aug 27, 2021| 12:15 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।