मंगलबार, असार १०, २०८२

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हेटौडा – प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओम प्रसाद थपलियालले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। उनले बिहीबार प्रदेश प्रमुख अनुराधा कोइरालालाई प्रतिवेदन पेश गरेका हुन्। 

प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता थपलियालले न्याय प्रणालीमा निष्पक्षता, चुस्तता एवम् अन्य न्यायिक चुनौतिका पक्षको चर्चा गर्दै दश बुँदामा सुझावहरु रहेको उल्लेख गरे। उनले आगामी दिनमा मुख्य न्यायाधिवक्ताको वार्षिक कार्ययोजना पनि दश बुँदामा नै रहेको जानकारी दिए।

कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेललगायत अन्य मन्त्रीहरुको समेत सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।