आइतबार, जेठ १२, २०८२

चिनियाँ राजदूतको फोटो सुट

पर्यटन वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चिनियाँ राजदूत होउ यान्छीले फोटो सुट गराएकी छन्।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– नयाँ वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चिनियाँ राजदूत होउ यान्छीले फोटो सुट गराएकी छन्।

पर्यटन वर्षको प्रचारप्रसार गर्दै उनले पाटन दरबार क्षेत्रमा कलात्मक पाेज दिँदै खिचिएका तस्बिरहरु ट्विटरमा पोस्ट गरेकी छन्।

उनले नेपाल भ्रमण वर्ष २०२० को शुभकामना पनि दिएकी छिन्। उनले लेखेकी छन्, 'सौन्दर्यले जहिल्यै हृदयको गहिराइमा छुन्छ। प्रकृति, विविधता र इतिहासले भरिपूर्ण सुन्दर नेपाल। भ्रमण वर्ष २०२० सफलताको शुभकामना!'

 

प्रकाशित: Dec 31, 2019| 09:50 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।