मंगलबार, जेठ ७, २०८२

प्रहरीले माग्यो ७३३ इन्सपेक्टर र असई

नेपाल प्रहरीले ठूलो संख्या प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ। जनाजनपद समूह तर्फको रिक्त
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- नेपाल प्रहरीले ठूलो संख्या प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ।

प्रहरीको भर्ना छनौट महाशाखाले जनाजनपद समूह तर्फको रिक्त ७ सय ३३ पदमा आवेदन माग गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो।

जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको छ।

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

फारम फागुन ३० गतेसम्म भर्न सकिने सूचनामा उल्लेख छ । फारम शूल्क इन्सपेक्टरका लागि एक हजार र असईका लागि तीन सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित: Jan 15, 2020| 08:05 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।