आइतबार, असार ८, २०८२

धनगढीमा कोरोना परीक्षण सुरु

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब नमुना परीक्षण सुरु भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

धनगढी- सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब नमुना परीक्षण सुरु भएको छ।

संक्रमणको आशंका गरिएका एक व्यक्तिकाे नमुना परीक्षण गरिकाे छ।

संघीय सरकारले ‘रियल टाइम पीसीआर’ उपकरण पठाएपछि नमुना संकलन गरी परीक्षण थालिएको अस्पतालले जनाएकाे छ।

नमुना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीसहित चार जनाको टोली खटिएकाे छ।

प्रकाशित: Apr 02, 2020| 18:55 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।