कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका सरकारले लकडाउन गरेको १२ दिन भइसकेको छ। ११ चैतदेखि लागू भएको लकडाउन २५ गतेसम्म लागू हुनेछ।
लकडाउनका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्। अधिकांश मानिस घरभित्रै भएकाले सडक सुनसान छ।