लकडाउनको समयमा ललितपुरस्थित बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा सुपथ मूल्यमा खाद्यान्न सामग्री उपलब्ध गराइरहेको छ। यसैक्रममा बुधबार पाटन दरबार स्क्वायरमा खाद्यान्न वितरण गरियो।
दैनिक करिब ३ सयलाई दाल, चिनी, नुन, चामल वितरण गरिरहेको ट्रस्ट समितिले जनाएको छ।