मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको तेज रफ्तार : दुई दिनमै चार लाखभन्दा बढी संक्रमित

कोरोना संक्रमणको तेज रफ्तार : दुई दिनमै चार लाखभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। १८८ देशका ४४ लाख ३७ हजार संक्रमित छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। १८८ देशका ४४ लाख ३७ हजार संक्रमित छन्।

कोरोना संक्रमणको रफ्तार पछिल्लो महिनादेखि निकै तीव्र छ। अप्रिल पहिलो सातासम्ममा विश्वभर कोरोना संक्रमितको संख्या १० लाखमात्र थियो। त्यसको दुई सातामा नै यो संख्या २० लाख पुग्यो।

त्यसपछिका १० लाख संक्रमित थपिन दुई साता पनि लागेन। २८ अप्रिलमा नै कोरोना संक्रमितको संख्या बढेर ३० लाख पुगिसकेको थियो।

१३ मेमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो।

दुई दिनमा ४ लाखभन्दा बढी संक्रमित थपिइसकेका छन्। आज (१५ मे) मा संक्रमितको संख्या ४४ लाख ३७ हजार नाघेको छ।

बीबीसी

 

प्रकाशित: May 15, 2020| 07:20 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।