शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जोरविजोर प्रणाली उल्लंघन गर्ने साढे १२ हजार सवारीसाधन कारबाहीमा

जोरविजोर प्रणाली उल्लंघन गर्ने साढे १२ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ । जोरविजोर प्रणालीको पूर्ण पालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाइ गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागिउ पत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको छ भने अर्कातर्फ जोरविजोर प्रणालीको पूर्णपालना गराउन चेक प्वाईन्टहरू राखि थप कडाइ गरिरहेको छ ।

आज शुत्रबारमात्रै अटेर गरी जोरविजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडा कार (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

प्रकाशित: Jun 19, 2020| 17:47 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।