आइतबार, असार ८, २०८२

नेकपा एकिकृत समाजवादी रुपन्देहीको अध्यक्षमा राजु गुरुङ

नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

बुटवल- नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ।

यसअघि भदौ ११ गते बसेको बैठकले समानान्तर कमिटिलाई नेकपा एकिकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो।  आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो। 

जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अबिराम बिक र सहसचिव सरिता श्रीस रहेका छन्। 

यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटिमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी भने एमालेमै बसेका छन्। बैठकले पदाधिकारीको टुंगो लगाएको बाँकी सदस्यहरुबारे छलफल भइरहेको सहसचिव सरिता श्रीसले जानकारी दिइन्।


प्रकाशित: Sep 19, 2021| 19:51 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।