शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, छोरा पनि मुछिए

कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, छोरा पनि मुछिए

मेयर सूर्यनाथले विस्तृत परियोजना प्रतिवेदनको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घूस माग्दै रकम लिनका लागि छोरालाई पठाएको खुलेको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनीहरुविरुद्ध अख्तियारले ५ लाख रुपैयाँ बिगो माग दाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेयर सूर्यनाथले विस्तृत परियोजना प्रतिवेदनको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घूस माग्दै रकम लिनका लागि छोरालाई पठाएको खुलेको छ। आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सन्तकुमारलाई ५ लाख घूससहित नियन्त्रणमा लिएको थियो।

सूर्यनाथले कार्य सम्पन्न भैसक्दा पनि चेक नदिएर हैरानी तुल्याएको उजुरी आयोगमा परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: Aug 12, 2020| 14:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।