मंगलबार, जेठ ७, २०८२

कित्ताकाटसम्बन्धी १८ गतेअघिका निर्णय बदर

 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

भूमि व्यवस्था मन्त्रालयले भदौ १८ गते अघिका कित्ताकाट सम्बन्धी सम्पूर्ण निर्णय बदर गरेको छ।

१८ गतेको मन्त्रीस्तरिय निर्णयले भूउपयोग ऐन २०७६ र प्रचलित कानुनअनुसार जग्गाको कित्ताकाट हुने भन्दै पूर्वनिर्णय बदर गरेको हो।

(यसअघि असावधानीवश गलत समाचार सम्प्रेषण भएकोमा क्षमाप्राथी छौं।) -सम्पादक

प्रकाशित: Sep 14, 2020| 08:28 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।