शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीद्वारा ट्रम्प दम्पतीकाे स्वास्थ्यलाभको कामना

राष्ट्रपति भण्डारीद्वारा ट्रम्प दम्पतीकाे स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाकाे शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। 

भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्। ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।

आफ्नो सन्देशमा राष्ट्रपति भण्डारीले कोभिड–१९ नियन्त्रण गर्नका लागि ठोस कदम चाल्नुपर्नेमा समेत जोड  दिएकी छन्।
 

प्रकाशित: Oct 04, 2020| 01:59 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।