शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ५७ जिल्लामा १,५५१ संक्रमित हुँदा उपत्यकामा १,०१७ थपिए (कहाँ कति?) 

५७ जिल्लामा १,५५१ संक्रमित हुँदा उपत्यकामा १,०१७ थपिए (कहाँ कति?) 

पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। देशभर आज ५०९ महिला र एक हजार ४२ जना पुरुष गरी एक हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार १७ जना छन्।

आज कुन जिल्लामा कति संक्रमित थपिए?
इलाम २
उदयपुर ३
खोटाङ १
झापा ४
ताप्लेजुङ १
धनकुटा २
मोरङ २७
सुनसरी १९
धनुषा १२
पर्सा २
बारा २
महोत्तरी १५
रौतहट ६
सप्तरी २
सर्लाही ७
सिरहा १०
काठमाडौं ७८३
काभ्रे २४
चितवन ८१
दोलखा १
धादिङ ५
नुवाकोट ५
भक्तपुर ११६
मकवानपुर ६
रामेछाप २
ललितपुर १२८
सिन्धुपाल्चोक ३
सिन्धुली २
कास्की २
गोरखा २०
तनहुँ २
नवलपरासी पूर्व १३
म्याग्दी १
लमजुङ १
बाग्लुङ १
स्याङ्जा ५
अर्घाखाँची २
कपिलवस्तु २
गुल्मी २
दाङ ३४
नवलपरासी ९
पाल्पा ४
प्यूठान ६
बर्दिया १
बाँके ३४
रुपन्देही ९६
रोल्पा १
कालिकोट १०
दैलेख ७
रुकुम पश्चिम ४
सुर्खेत १
कञ्चनपुर ४
कैलाली २०
डडेल्धुरा १
डोटी १
बझाङ १
बैतडी ५ 

प्रकाशित: Oct 06, 2020| 11:00 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।