शुक्रबार, जेठ ३, २०८२

कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

कर्णाली प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितहरु सुर्खेतका ५४ जना, दैलेख पाँच, डोल्पाका दुई, रुकुम पश्चिम र जुम्लाका एकएक जना र अन्य प्रदेशका ६ जना छन्। 

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले ६४ जना, दैलेख अस्पताल प्रयोगशालामा चार जना र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै कर्णालीमा कुल संक्रमितको संख्या चार चार हजार ३७ जना पुगेको छ।

यस्तै आज कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट ४४ जना डिस्चार्ज भएका छन्। योसँगै प्रदेशमा कुल डिस्चार्ज हुनेको संख्या तीन हजार दुई सय २९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 07, 2020| 12:05 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।