शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • टिकटकलगायतका कुनै पनि प्रयोजनमा प्रहरी पोसाक प्रयोग गरे कारबाही

टिकटकलगायतका कुनै पनि प्रयोजनमा प्रहरी पोसाक प्रयोग गरे कारबाही

नेपाल प्रहरीले चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्र्यांक भिडियो, सांगीतिक भिडियो र टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोगमा कडाइ गरेको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– नेपाल प्रहरीले चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्र्यांक भिडियो, सांगीतिक भिडियो र टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोगमा कडाइ गरेको छ। 

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रहरी पोसाक प्रयोग गर्नुपूर्व स्वीकृति लिनुपर्ने जनाएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी प्रधान कार्यालय जनसम्प्र्क तथा प्रचारप्रसार एकाइको स्वीकृति नलिई कुनै पनि प्रयोजनाका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिह्न, प्रहरीको मनोग्राम प्रयोग नगर्न नगराउनसमेत जानकारी गराइन्छ।’

यस्ता कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख छ।

 
 

प्रकाशित: Oct 08, 2020| 10:31 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।