काठमाडौं– आज बिहीबार काठमाडौं उपत्यकामा २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २ हजार ८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा संक्रमण पुष्टि भएको हो।
सक्रिय संक्रमित– २६,६८४
संस्थागत आइसोलेसनमा– ११,७७७
होम आइसोलेसनमा– १४,९६७
आईसीयूमा– २३५
भेन्टिलेटरमा– ४२