बिहीबार, असार १२, २०८२

जनकपुरधाम उपमहानगरका प्रमुखविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरिएकाे छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरिएकाे छ।

गत पुस २२ गते नगरप्रमुखकै कार्यकक्षमा पत्रकारहरु कुटिएको विषयलाई लिएर तीन जना पत्रकारले संयुक्त रुपमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएका हुन्। 

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, अमरकान्त ठाकुर र विकास साहले संयुक्त रुपमा दायर गरेको मुद्दामा उपमहानगरपालिकाका सवारी चालक गंगा मण्डललाई पनि विपक्षी बनाइएको छ।  

जानकी मन्दिरको फूलबारीका सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकार ठाकुरलगायतमाथि प्रमुख साहको कार्यकक्षमै कुटपिट भएकाे थियाे।

प्रकाशित: Nov 01, 2020| 12:02 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।