शुक्रबार, जेठ ३, २०८२

आज १ हजार ३८० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ३६९ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको छ।
 

प्रकाशित: Nov 28, 2020| 10:40 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।