काठमाडौं– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंसिर २१ गतेलाई सरेको छ। १८ गतेका लागि तय भएको बैठक ३ दिन पछि सरेको हो।
आज बसेको सचिवालय बैठक २० गतेका लागि सारिएकोले स्थायी कमिटी बैठक त्यसपछिका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।