मंगलबार, असार १०, २०८२

रौतहटमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

अत्यधिक चिसोको कारण कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

पर्सा- अत्यधिक चिसोको कारण कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंह रहेको प्रहरीले जनाएको छ।

मृतक सिंह बिगत केही समयदेखि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजारको सडक पेटीमा बस्दै आएका थिए।

पेटीमा बस्ने गरेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमतीले आँखा देख्दिनन्। पछिल्लो समय रौतहट सहित प्रदेश २ मा अत्यधिक चिसो बढ्दै गएको छ। 

प्रकाशित: Dec 12, 2020| 11:26 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।