काठमाडौं– आजकाल जेमिनिड उल्का वर्षा भइरहेको छ। बीबीसीका अनुसार उल्का वर्षा २० डिसेम्बरसम्म हुने छ।
नेपाल खगोलीय केन्द्रका लागि मनिषा द्वाले नेपालबाट र अमेरिकाबाट रब ओब्रेन र एभान कोकोस्काले खिचेका उल्का वर्षा र स्टार ट्रेलका केही तस्बिर :
सबै तस्बिर नेपालस्थित अमेरिकी दूतावासको फेसबूक पेजबाट लिइएको हो।