बिहीबार, असार ५, २०८२

संसद् विघटनको निर्णय संविधान विपरीत : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय संविधान विपरीत भएको बताएका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय संविधान विपरीत भएको बताएका छन्।

पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई स्वीकार गर्न नहुने बताएका छन्।

‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘यो संविधान विपरीत छ। लोकतन्त्रको मर्म विपरीत छ।’ 

ओलीको कदम राष्ट्र हित विपरीत भएको पौडेलको भनाइ छ। उनले विघटनको प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
 

प्रकाशित: Dec 20, 2020| 05:43 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।