शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहका सांसदको बैठक बुधबार, संसदीय दलमा नयाँ नेता चयन हुने

दाहाल–नेपाल समूहका सांसदको बैठक बुधबार, संसदीय दलमा नयाँ नेता चयन हुने

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक ८ गते बुधबार बस्ने भएको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक ८ गते बुधबार बस्ने भएको छ। 

१ बजे तय भएको उक्त बैठकले संसदीय दलमा नयाँ नेता चयन गर्ने भएको हो। 

संसद भवन बानेश्वरमा आफ्ना समूहका सांसदको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदीय दलका नेता केपी शर्मा ओलीलाई हटाएर नयाँ नेता चयन गर्नुपर्ने बताएका हुन्। 

यसअघि भोलि ७ गते दाहाल–नेपाल समूहका केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। 

उक्त बैठकले पार्टी नीति विपरीत संसद् विघटन गरेको भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने छ। 

प्रकाशित: Dec 21, 2020| 10:26 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।